अमेरिका चुनाव : बाइडेन जीत नजिक

न्यूयोर्क । अमेरिकी राष्ट्रपतिका डेमाक्रेटिक पार्टीका ७८ वर्षीय उम्मेदवार जो बाइडेन जीत नजिक पुगेका छन् । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै उनले जित्ने सम्भावना बढेको छ । उनले कुल ५ सय ३८ इलेक्टोलर सिटमध्ये विजयका लागि आवश्यक २ सय ७० सिट नजिक आफूलाई पुर्‍याएका छन् । आज बिहानसम्म उनले २ सय ६४ … Continue reading अमेरिका चुनाव : बाइडेन जीत नजिक